Logo

मेन्छियाम हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, कार्यालय समयभित्र आवेदन दिनुपर्ने

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आईपिओमा आवेदन दिने आज अन्तिम दिन हो । आवदकहरुले आज कार्यालय समयभित्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले वैशाख ४ गतेदेखि आईपीओ बिक्रीमा ल्याएको हो । कम्पनीले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७५० कित्ता आईपिओ जारी गरेको हो । यसअघि कम्पनीले स्थानीय बासिन्दा र…