Logo

औद्योगिकरणको नयाँ योजना, नेपाली स्रोत र जापानी प्रविधि

काठमाडौं । नेपाललाई आर्थिक समृद्धिका लागी जापानी प्रविधि तथा लगानीको आवश्यकता रहेको सम्वन्धित व्यवसायीहरुले बताएका छन् । बुधवार काठमाडौंमा आयोजित जापानी व्यवसायी प्रतिनिधिमण्डल तथा उद्योग मन्त्रालयका प्रतिनिधि र नेपाली व्यवसायीहरुवीचको अन्तरक्रिया कार्यक्रममा यस्तो बताइएको हो । सो अवसरमा जापानी प्रतिनिधिमण्डलका प्रमुख कोमोरी टाडानागाले जापानसँग भएको प्रविधिको प्रयोग गरेर नेपालका स्रोतको उपयोग गरी उद्योगको विकास गर्न सकिने बताए…