काठमाडौं । बुधबार नेप्से परिसुचक १० दशमलव २७ अंकले ओरालो लागेको छ । बजार खुलेदेखि ओरालो लाग्न शुरु गरको नेप्से परिसुचक अन्तमा १ हजार ५६ अंकमा झरेर अडिएको छ । भारतको आधोषित नाकाबन्दीले कारण केही समययता नेप्से परिसुचक ओरालो लाग्न शुरु गरेको छ । बजारमा सवै समुहका परिसुचक ओरालो लागेको छ । बजारम प्रभावपार्ने बैंकिङ…