काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको आसन्न निर्वाचनको लागि १ सय ११ जनाको उम्मेदवारी परेको छ । निर्वाचित कुल ६४ पदको लागि १ सय ११ जनाले उम्मेदवारी दर्ता गराएका महासंघका निर्देशक हंशराम पाण्डेले जानकारी दिए । उनका अनुसार वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र शेखर गोल्छाको उम्मेदवारी परेको छ भने बस्तुगत तर्फको उपाध्यक्षमा भने तीन जनाको…