काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले एस डेभलपमेण्ट बैंकलाई प्राप्ति गर्ने भएको छ । बैंकको शुक्रवार बसेको विशेष साधारण सभाले एस डेभलपमेन्ट प्राप्तिको प्रस्ताव पारित गरेको हो । हाल इन्भेष्टमेण्ट बैंकको चुक्ता पूंजी रु ८ अर्व ७४ करोड र एस डेभलपमेण्ट बैंकको चुक्ता पूंजी रु १ अर्व २० करोड छ । एस बैंक प्राप्तिपछि एनआईबिएलको चुक्ता…