काठमाडौं । काठमाडौं महानगरपालिकालाई स्मार्ट सिटी बनाउने प्रक्रिया शुरु भएको छ । काठमाडौं महानगरपालिकाले उपत्यकालाई स्मार्ट सिटीमा परिणत गर्ने उद्देश्य अनुरुप काम शुरु गरेको मानव संसाधन विकास शाखाका निर्देशक नवराज ढकालले जानकारी दिए । जस अनुसार पहिलो चरणमा महानगरभित्रका ४ओटा वडालाई स्मार्ट वडा बनाउन कार्यदल गठन भएको छ । ढकालको नेतृत्वमा गठन भएको ३ सदस्यीय…