Logo

वी विल राईजको ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो प्रतियोगिता डिसेम्बरदेखि, यसरी पठाउन सकिन्छ भिडियो

काठमाडौं । वी विल राईज फाउण्डेशनले ‘मेरो गाउँ मेरो ठाउँ’ भिडियो च्यालेन्जको दोस्रो सृंखला प्रतियोगिताको घोषणा गरेको छ । फाउण्डेशनले १ सय दिनको समय दिएर प्रतियोगिहरुलाई डिसेम्बर १ देखी भिडियो पठाउन आग्रह गरेको छ । पहिलो सिजनको प्रतियोगिता सफलता पूर्वक सम्पन्न गरेको फाउण्डेशनले शुक्रबार एक कार्यक्रमको आयोजना गरी दोस्रो सृंखलाको प्रतियोगिताको घोषणा गरेका हुन ।…