काठमाडौं । नेपाल टेलिकमले आगामी १ बर्षभित्रमा आफ्ना कुनै पनि नेटवर्क नपुगेको स्थानमा पनि फोरजी सेवा पुर्याउने भएको छ । टेलिकमले देशभर पुर्याउने भनेको फोरजी सेवा हालसम्म कुनै पनि नेटवर्क नपुगेको स्थानमा पनि पुग्ने भएको छ । नेपाल टेलिकमले पछिल्लो पटक विस्तार गर्न लागेको उक्त फोरजी सेवा हालसम्म कुनै नेटवर्क सुविधा नपुगेका स्थानमा पनि चल्ने…