काठमाडौं । संचालक समितिमा विवाद बढेसँगै निरजकुमार श्रेष्ठले सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृतमा जान असहमति जनाएका छन् । बैंक संचालक समितिको जेठ २२ गते बसेको बैंठकले श्रेष्ठलाई असार २ गतेदेखि लागू हुनेगरी सिईओ पदमा नियुक्त गरेपनि उनले विशेष परिस्थितीका कारण कार्यभार सम्हाल्न नसक्ने जानकारी गराएका हुन् । उनले विशेष परिस्थितीका कारण कार्यभार सम्हाल्ने मिति पछि…