काठमाडौं । साताको पहिलो दिन नेप्से परिसुचक दोहोरो अंकले ओरालो लागेको छ । बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ११ दशमलव ३६ अंकले घट्न पुगेको हो । दोहोरो अंकले ओरालो लागेको बजारमा सबै समुहका परिसुचक घट्न पुगेका छन् । जसमा सबैभन्दा बढी निर्जीवन बीमा समुहको परिसुचक १ सय ११ अंकले ओरालो लागेको छ…