काठमाडौं । चालु आर्थिक बर्षको १० महिनामा मुद्रास्फिती बढेर ५ दशमलव ३ प्रतिशतमा पुगेको छ । गत आर्थिक बर्षको १० महिनामा ४ दशमलव १ प्रतिशत रहेको मुद्रास्फिती चालु आर्थिक बर्ष बढेर ५ दशमलव ३ प्रतिशतमा पुगेको हो । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको बैशाखसम्मको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्षको बैशाखको तुलनामा पनि चालु आर्थिक…