Logo

प्रभु बैंकको शाखा रसुवाको टिमुरेमा, शाखा संख्या १९८ पुग्यो

प्रभु बैंकको शाखा रसुवाको टिमुरेमा, शाखा संख्या १९८ पुग्यो



काठमाडौं । प्रभु बैंकले रसुवाको गोसाईकुण्ड गाउँपालिका २ टिमुरेमा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको गोसाईकुण्ड गाउँपालिका प्रमुख कैसाङ नुर्पु तामाङले उद्घाटन गरेका हुन ।

laxmi

कार्यक्रममा बोल्दै गाउँपालिका प्रमुख तामाङले बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको स्थानहरुमा शाखा बिस्तार गरी सर्वसाधारणलाई बैंकिङ सेवा प्रदान गरेकामा बधाई ज्ञापन गरेका छन ।

बैंकको टिमुरे शाखामार्फत गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रदान गर्ने बैंकले जनाएको छ । विस्तारित शाखासँगै बैंकका शाखा संख्या १ सय ९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL