Logo

उपनिर्वाचन अन्तर्गत ३७ जिल्लामा मतदान हुँदैं, ढुक्कसँग मतदान गर्न आयोगको आग्रह

उपनिर्वाचन अन्तर्गत ३७ जिल्लामा मतदान हुँदैं, ढुक्कसँग मतदान गर्न आयोगको आग्रह



काठमाडौं । उपनिर्वाचनअन्तर्गत तीन तहका रिक्त ५२ पदका लागि मतदान सुरु भएको छ । उपनिर्वाचन हुने स्थानमा अहिले बिहान ७ बजेबाट मतदान सुरु भएको हो । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भएको हो ।

laxmi


प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्षका लागि मुलुकका ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हुँदैछ ।

आयोगले ढुक्कसँग मतदान गर्न मतदातालाई आग्रह गरेको छ। उपनिर्वाचनका लागि ५ हजार २ सय ५२ कर्मचारी खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्
MBL