काठमाडौं । चिसो बढेसँगै परेको हिमपातका कारण हुम्ला विमानस्थलबाट हुने उडान स्थगित गरिएको छ । पश्चिमी वायु प्रणालीको प्रभावले हुम्लासहित कर्णालीका उच्च हिमाली क्षेत्रमा बिहानै देखि परेको हिमपातले गर्दा उडान स्थगित गर्नु परेको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दिएका छन । ठाकुरले भने, ‘एक दुई घण्टा सम्म पनि हिमपात नरोकिए हिँउ फाल्ने मेशिन प्रयोग…