काठमाडौं । अन्तरराष्ट्रिय उडानका लागि निर्माणको क्रममा रहेको भैरहवा स्थित गौतम बुद्ध अन्तरराष्ट्रिय विमानस्थलको अहिले करिब ७५ प्रतिशत भौतिक प्रगती सम्पन्न भैसकेको छ । बाकी २० प्रतिशत काम पूरा भएपछी उडान सुरु गर्ने योजना रहेपनि अर्घाखाँची सिमेन्टको प्रि हिटर (चिम्नी) लगायत अन्य संरचनाका कारण अहिले प्राधिकरणका लागि समस्याका रुपमा रहेको छ । अन्तरराष्ट्रिय उडान सुरु…