काठमाडौं । पर्यटन प्रहरी इकाई प्रमुख अमृत बहादुर बस्नेतले मोबाईल कभरेज नभएको अवस्थामा पनि पर्यटकको उद्दार गर्न सकिने बताएका छन । उनले पर्यटक मोबाईल एप उद्घाटन कार्यक्रममा बोल्दै मोबाईल कभरेज नभएको अवस्थामा पनि ईनटरनेट सेवा मार्फत पर्यटकको उद्दार गर्न सकिने गरी एप निर्माण भएको बताएका हुन । साथै उक्त एप मार्फत कुन पर्यटक कता जाने…