Logo

प्रधानमन्त्री ओलीलाई सांसद रंगमतीको प्रस्ताव : मेरो स्कुटरको पछाडी बसेर रिङरोड घुमौं

काठमाडौं । सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो स्कुटरको पछाडी बसेर रिङरोड घुम्ने प्रस्ताव गरेकी छन । संघीय संसदको विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै सांसद शाहीले मास्क लगाउनेको जनसंख्या घटेको प्रधानमन्त्रीको अभिव्यक्तीमा विरोध जनाउँदै स्कुटरको पछाडी बसेर घुम्न आग्रह गरेकी हुन । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिन अघि काठमाडौंमा अघिल्लो बर्षको…