Logo

फुडमाण्डुले दोस्रो चरणको फण्डिंग जुटायो, टिम भेन्चर्सले लियो २० प्रतिशत सेयर

काठमाडौं । नेपालको सबैभन्दा ठूलो फुड डेलिभरी प्लेटफर्म फुडमाण्डु प्रालिले नेपालमा आधारित निजी लगानी फण्ड संस्था टिम भेन्चर्सबाट दोस्रो चरणको लगानी हासिल गरेको छ । सन् २०१० मा आईटि व्यवसायी मनोहर अधिकारीले स्थापना गरेको फुडमाण्डुको फुड डेलिभरी व्यवसाय सन् २०१५ को भूकम्पपश्चातपनि सशक्त हुँदै सन् २०१६ मा ट्रु नर्थ एसोसिएसन (टिएनए)बाट शुरुवाती चरणको लगानी प्राप्त…