Logo

रुसले तयार गरेको कोरोना खोप सेप्टेम्बरसम्ममा बजारमा आउने, रुसले नै बनायो कोरोनाको अर्को औषधी

काठमाडौं । रुसको सेचेनोव युनिभर्सिटीले विश्वकै सबैभन्दा पहिलो कोरोना खोप तयार गर्नमा आफु अरु भन्दा अगाडी हुने दावी गरेको छ । गम–कोविड–भ्याक–ल्यो नाम उक्त खोपको मानप माथिको परीक्षण सफल भएको युनिभर्सिटीले जनाएको छ । सेचनोव युनिभर्सिटीको इन्स्टिच्युट अफ मेडिकल पारासिटोलोजी ट्रपिकल एन्ड वेक्टर वोर्न डिजिजका निर्देशक अलेक्ज्यान्डर लुकाशेवले भने – ‘हाम्रो उद्देश्य मानवलाई सुरक्षा प्रदान…