Logo

नेपाल लाईफबाट बाहिरिए सिईओ झा, यस्तो रह्यो १ दशकको सफल कार्यकाल

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा करिब एक दशकको सेवा अवधि सम्पन्न गरी प्रमुख कार्यकारी अधिकृत (सिइओ) विवेक झाले साउन १ गतेबाट विदा लिएका छन् । उनले संचालक समितिसँग भएको सम्झौता बमोजिमको प्रथम कार्यकाल सफलता पूर्वक पुरा गरी साउन १ गतेबाट नेपाल लाइफबाट विदा लिएका हुन । नेपाल लाइफको २० वर्षे यात्रामा करिब एक दशक नेतृत्व गरेका…