Logo

नेपाल टेलिकमको रिचार्ज गर्ने नयाँ तरिका, यसरी गर्नुहोस सहजै

काठमाडौं । नेपाल टेलिकमले मोबाईल व्यालेन्स रिचार्ज गर्ने तरिका परिवर्तन गरेको छ । टेलिकमका अनुसार अब विभिन्न सेवाहरुको टपअप (रिचार्ज) गर्नका लागि स्टार ४१२ ह्यास प्रयोग गर्न सकिने भएको छ । कम्पनीको जिएसएम मोबाइलबाट स्टार ४१२ ह्यास डायल गर्दा रिचार्ज गर्नुपर्ने विभिन्न सेवाहरु मेनुमा देखिन्छ । त्यसपछि त्यहाँ उल्लिखित सेवाहरु नम्बर अनुसार छनौट गरी रिचार्ज…