सार्वजनिक यातायातमा यात्रुलाई फेससिल्ड अनिवार्य, यात्रुले फेससिल्ड भने आफै व्यवस्था गर्नुपर्ने


बिजखबर संवाददाता
18 October, 2020 3:24 pm

face shield

काठमाडौं । यातायात व्यवस्था विभागले अब सार्वजनिक बस चढ्नुअघि यात्रुले अनिवार्य फेस सिल्ड लगाउनपर्ने बताएको छ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj
yamaha

सरकारले गत असोज २६ गतेखेखि सार्वजनिक यातायातको सबै सिटमा यात्रु राख्न अनुमति दिएपछि यात्रुबीच दूरी कायम नहुने भन्दै यात्रुले अनिवार्य फेससिल्ड लगाउनुपर्ने बताएको हो ।

Nabil_Bank

असोज २६ पछि बसका सबै सिटमा यात्रु बस्न थालेका छन् । यात्रुले फेससिल्ड भने आफै व्यवस्था गर्नुपर्नेछ। साथै, मास्क र स्यानीटाइजर पनि यात्रुले अनिवार्य लगाउनुपर्ने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्