काठमाडौं । सरकारले होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै अन्तिम संस्कार गर्नुपर्ने गरी शव व्यवस्थापन सम्बन्धी कार्यविधि तयार गरेको छ।िस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शव व्यवस्थापन सम्बन्धि कार्यविधि संशोधन गर्दै होम आइसोलेसनमा मृत्यु भएमा परिवारले नै शवको व्यवस्थापन गर्नुपर्ने मापदण्ड बनाएको हो। उक्त कार्यविधिअनुसार संक्रमितको होम आइसोलेसनमा मृत्यु भएमा आफन्तले स्थानीय प्रतिनिधिलाई वा प्रहरीलाई खबर गरी…