नेपाल वायु सेवा निगम र पर्यटन बोर्डबीच सम्झौता, महामारीमा पर्यटन प्रवर्द्धमा सहयोग पुग्ने


बिजखबर संवाददाता
18 October, 2020 6:22 pm

nepal airliance

काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच नेपालको पर्यटन प्रवद्र्धन सम्बन्धमा सहकार्य गर्नेगरी सम्झौता भएको छ ।

Tansen-Webbanner-(200x200)-pxl
bajaj
yamaha

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान गर्ने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम र नेपाल पर्यटन बोर्डबीच भएको उक्त सम्झौताले हाल कोभिड–१९ को महामारीका कारण शिथिल बनेको पर्यटन क्षेत्र प्रबद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताईएको छ ।

Nabil_bank

नेपाल वायुसेवा निगमले विगतदेखी नै नेपालमा बिदेशी पर्यटकहरु ल्याउनमा अग्रणी भूमिका खेल्दै आएकोमा यी दुई संस्थाबिचको सहकार्यले अझ थप हौसला प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्