Logo

काठमाडौं मेडिकल कलेजको तीन तलाबाट हाम फालेका बिरामीको मृत्यु

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी) को तीन तलाबाट हाम फालेका एक बिरामकी मृत्यु भएको छ । प्रहरी वृत्त गौशालाका अनुसार आज बिहान ८:४५ बजे अस्पतालको तेस्रो तलाबाट हाम फालेका सोलुखुम्बुको जुगुका २६ वर्षीय रोशन खड्काको उपचारका क्रममा मृत्यु भएको हो । खड्काको मानसिक सन्तुलन ठिक नभएपछि आइतबार साँझ अस्पताल भर्ना गरिएको बताइएको…