काठमाडौं । स्टाण्डर्ड चाटर्ड बैंकले आफ्ना लगानीकर्ताका लागि प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृत नहुने भएको छ । स्टाण्डर्ड चाटर्ड बैंक संचालक समितिले बैंठकले आफ्ना लगानीकर्तालाई ११.८४ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरेको थियो । तर, उक्त प्रस्तावमा बोनस र सेयर र नगद लाभांशको अनुपात नमिलेकाले स्टाण्डर्ड चाटर्ड बैंकले प्रस्ताव गरेको लभांश स्वीकृत नहुने राष्ट्र…