Logo

सामाजिक संजालका लगानीकर्ताको प्रचारप्रसार विपरित ओरोलो लाग्दै नेप्से, सस्तो सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । दशैँ पछिको पहिलो दिन नेप्से परिसुचकमा दोहोरो अंकको वृद्धि भएसँगै सामाजिक संजालमा सक्रिय सेयर लगानीकर्ताहरुले नेप्से अलटाईम हाई, बुल रेसजस्ता विचार प्रकट गर्दा अबका दिनमा नेप्से परिसुचक ओरालो नलाग्ने विचारहरु पोष्ट गरे । केही ठूला लगानीकर्ता तथा बजारमा लगानीकर्तालाई सूचनाको पासो (इन्फर्मेशन ट्रर्याप) मा पार्न छदम्भेसी नाममा सक्रिय लगानीकर्ताहरु आफ्नो स्वार्थ अनुरुपमा पोष्टहरु…