काठमाडौँ । एभरेष्ट बैंकले काभ्रेको पाँचखाल नगरपालिकाका कृषकहरुलार्य कृषिऋण प्रदान गर्नेगरी पाँचखाल नगरपालिकासँग सम्झौता गरेको छ । बैंकले आफ्नो २५ औं वार्षिकोत्सवको अवसरमा पाँचखाल नगरपालिकासँग उक्त सम्झौता गरेको हो । उक्त सम्झौता अन्तर्गत एभरेष्ट बैंकले नेपाल राष्ट्र बैंकको निर्देशिका अनुसार पाँचखाल नगरपालिकाका कृषकहरुलाई सहुलियतपूर्ण व्याजदरमा कृषिऋण उपलब्ध गराउनेछ । सो सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत…