Logo

वीरगंजबाट २३ किलो सुन बरामद, अभियुक्तको खोजी कार्य जारी

काठमाडौं । शनिबार पर्साको वीरगञ्बाट प्रहरीले २३ किलो सुन बरामद गरेको छ । नेपाल प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर ५ को गणेश अपार्टमेन्टबाट छापा मारेर २३ किलो सुन बरामद गरेको हो । प्रहरीका अनुसार सुन राख्ने व्यक्तिको भने खोजी भइरहेको छ । प्लाष्टिकका पोका पारेर राखिएको अवस्थामा सुन बरामद भएको र सुन कसले राखेको भन्नेबारेमा…