धितोपत्र बोर्डले सवै सचिकृत कम्पनीलाई तत्काल सेयरको अभौतिकिकरण (डिम्याट) गर्न निर्देशन दिएको छ । बोर्डले आइतबार पत्रकार सम्मेलन गर्दै आगामी माघ १ गतेदेखि डिम्याट गरिएका सेयरको मात्र कारोवार हुने भन्दै उक्त निर्देशन दिएको हो । पुस मसान्त सम्म सेयर डिम्याट गरिसक्न नेपाल स्टक एक्सचेञ्ज, सीडिएस एण्ड क्लियरिङलाइ निर्देशन दिइएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले बताए…