Logo

यो बर्षको दशैंमा मासुको खपत अनुमान गर्नै कठिन, कस्तो खसीको मासु खाने ?, यस्तो छ कामपाले तोकेको गुणस्तर

काठमाडौं । यो बर्षको दशैंमा काठमाडौंमा खसी, बोका, भेडा च्याङ्ग्राको मागका अनुमान गर्न नसकिएको व्यवसायीहरु बताउँछन् । विश्वभर कोरोना भाईरसको महामारीका कारण कति मानिस बाहिर गए र हालसम्म कति मानिस काठमाडौंमै छन भन्ने एकिन नभएकाले यसको अनुमान गर्न नसकिएको व्यवसायीहरु बताउँछन् । काठमाडौं महानगरको पशु सेवा महाशाखाले कलंकी खसी बजारको गरेको निरीक्षणका क्रममा खसी, बोका,…