काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ५५.५५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको २८ गते बसेको संचालक समितिको बैठकले ५५.५५ प्रतिशत हकप्रद निष्काशन गरेर कम्पनीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको हो । गत आवको बार्षिक प्रतिवेदन उपर छलफल तथा पारित ,सोहि आ .व. को वासलात,…