Logo

नेपाल ल्यूव आयलको ३१ औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ३० प्रतिशतको लाभांस पारित

नेपाल ल्यूव आयलको ३१ औं वार्षिक साधारण सभा सम्पन्न, सेयरधनीलाई ३० प्रतिशतको लाभांस पारित



काठमाडौं । नेपाल ल्यूव आयलले आफ्ना सेयरधनीहरुलाई ३० प्रतिशत लाभांस दिने भएको छ । कम्पनीको ३१ औं वार्षिक साधारण सभाले २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांस गरी ३० प्रतिशत लाभांस दिने प्रस्ताव पारित गरेको हो ।

बार्षिक साधारणसभामा अध्यक्ष अरुण कुमार चौधरी तथा संचालक समिति, कम्पनी सचिव, लेखा परिक्षक, व्यबस्थापक समूह र अन्य शेयर धनीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा ८१.२५ प्रतिशत सहभागी उपस्थित रहेको थियो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष अरुण कुमार चौधरीले नेपाल ल्युब आयल लिमिटेडले अघिल्लो वर्ष जस्तै यस कठिन आर्थिक अवस्थामा पनि निरन्तर वृद्धि कायम राखेको बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL