Logo

मुक्तिनाथ कृषि कम्पनीले ५५.५५ प्रतिशत हकप्रद निष्काशन गर्दै, चुक्ता पुँजी ५६ करोड पुर्याउने

मुक्तिनाथ कृषि कम्पनीले ५५.५५ प्रतिशत हकप्रद निष्काशन गर्दै, चुक्ता पुँजी ५६ करोड पुर्याउने



काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले ५५.५५ प्रतिशत हकप्रद निष्काशन गर्ने भएको छ । कम्पनीको २८ गते बसेको संचालक समितिको बैठकले ५५.५५ प्रतिशत हकप्रद निष्काशन गरेर कम्पनीको चुक्ता तथा जारी पुँजी क्रमशः ५६ करोड र ७० करोड पुर्याउने प्रस्ताव पारित गरेको हो ।

laxmi

गत आवको बार्षिक प्रतिवेदन उपर छलफल तथा पारित ,सोहि आ .व. को वासलात, नाफा नोक्सान हिसाव, नगद प्रवाह लगायतका विवरण उपर छलफल तथा पारित र आगामी आर्थिक बर्षको लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारणसमेत गरेको छ

प्रतिक्रिया दिनुहोस्
MBL