Logo

कामना सेवा विकास बैंकद्वारा १५ औं शाखारहित बैंकिङ सेवा सञ्चालन

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले थप नयाँ स्थानहरूमा मोबाइल एपमार्फत शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । देशका विभिन्न स्थानहरुमा सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ बैंकले अषाढ ५ गते आइतबारबाट नवलपरासी जिल्लाको कावासोती न।पा वडा नं ७ साँढमा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । कावासोती नपा वडा नं…