Logo

एनसीसी बैंकले प्रस्ताव गर्याे ११ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात

एनसीसी बैंकले प्रस्ताव गर्याे ११ प्रतिशत लाभांस, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । एनसिसि बैंकले आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांस दिने भएको छ । असोज २९ गते बसेको बैंकको संचालक समितिको बैठकले गत आर्थिक बर्षको कमाइबाट उक्त लाभांस वितरण गर्ने घोषणा गरेको हो ।

laxmi

बैठकले सेयरधनीहरुलाई चुक्ता पूँजीको ३.३६ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ७.६३३७ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामि साधारणसभाले पारित गरेपछि सेयरधनीहरुले पाउने छन्।

प्रतिक्रिया दिनुहोस्
MBL