Logo

कुमारी बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत, सेयरधनीले १२.५ प्रतिशत नगद लाभांस पाउने

कुमारी बैंकको प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत, सेयरधनीले १२.५ प्रतिशत नगद लाभांस पाउने



काठमाडौं । कुमारी बैंकका सेयरधनीहरुले १२.५ प्रतिशत नगद लाभांस पाउने भएका छन् । बैंकको संचालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि सेयरधनीले उक्त लाभांस पाउने पक्का भएको हो ।

laxmi

बैंकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट १२.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

बैंकले हाल १९८ शाखा संजाल, १९५ एटिएम, ५४ शाखारहित बन्किंग इकाई तथा ३४ एक्टेन्सन काउन्टर मार्फत अत्याधुनिक वितिय सेवा सुविधा दिंदै आएको कुमारी बैंकले आगामी दिनमा पनि झन् प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबदता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL