Logo

एकैपटक पेट्रोलमा २१ र डिजेलमा २७ रुपैयाँ वृद्धि, एक लिटर पेट्रोलको मूल्य अब १९९ रुपैयाँ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निमगले आइतबार रातिदेखि लागु हुनेगरि पेट्रोलमा प्रतिलिटर २१ रुपैयाँ वृद्धि गरेको छ । बढेको मूल्य अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ पुगको छ । यसैगरी, २७ रुपैयाँले बढेको डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ । यस्तै, हवाई इन्धनको मूल्यमा आन्तरिकतर्फ १९…