काठमाडौं । प्रभु क्यापिटलले आफ्ना हितग्राही ग्राहकको लागि विशेष अफर ल्याएको छ । १ भाद्र देखी प्रभु क्यापिटल तथा शान्ति स्पा बीचमा समझौता भएको छ । प्रभु क्यापिटलका हितग्राही ग्राहकले ट्रान्क्वालिटी स्पाबाट सेवा लिँदा ३० प्रतिशत छूट पाउने भएका छन् । यो योजनाबाट लाभ लिन हितग्राही ग्राहकले आफ्नो मोबाईलमा प्रभु क्यापिटलको एम डाउनलोड गरी रजिष्टर…