Logo

सिजी ब्राण्डमा थप नयाँ प्रोडक्ट लाइनप बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । सीजीले हालै आफ्ना घरायसी सामाग्रीहरुमा धेरै भन्दा धेरै प्रोडक्ट लाइनपहरु थप गरि नेपाली बजारमा ल्याएको छ । जस अन्तर्गत वाल माउण्ट एसीमा १.०,१.५ र २.० टनमा नयाँ एसीहरु थप गरिएको छ । यी एसीहरुमा आर–३२ ग्याँसको प्रयोग गरिएको छ भने अटो रि इस्र्टाट,डि–ह्युमिडिकेसन फङ्सन,अटो डिफ्रोस्ट तथा स्लिप फङसनहरु जस्ता यसको प्रमुख विशेषताहरु रहेका…