Logo

माछापुच्छ्रे बैंक र फेकनबीच बैंकिङ्ग सेवा प्रदान गर्ने सम्झौता, शैक्षिक शुल्क भुक्तानीमा सहजता

काठमाडौं । माछापुच्छ्रे बैंक र फ्रि एजुकेशनल कन्सल्टेन्सी अर्गनाइजेशनल नेपाल (फेकन) बीच बिशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धी व्यवसायिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा फेकनको तर्फबाट अध्यक्ष बासु नेपाल तथा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरे । सम्झौतापश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल…