काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाले ओरालो लागेको हो । बिहीबार नेपाली बजारमा सुन प्रतितोला १ लाख ३ सय रुपैयाँमा कारोबार भईरहेको थियो । आज घटेर सुनको मूल्य ९९ हजार ९…