Logo

टेलिकमले ६ महिनामा झन्डै २० अर्ब आम्दानी ग¥यो, नाफा साढे ७ अर्ब

बिजखबर संवाददाता २९ माघ, काठमाडौं । चालु आर्थिक वर्ष २०७१÷७२को दोस्रो त्रैमासमा नेपाल टेलिकमको आम्दानी झण्डै २१ करोड रुपैयाँँँँ बढेको छ । टेलिकमले चालु आवको पहिलो ६ महिनामा १९ अर्ब ९० करोड ८६ लाख रुपैयाँँँँ आम्दानी गरेको छ । यो अघिल्लो आवको सोही अवधिको भन्दा २० करोड ९२ लाख रुपैयाँँँँले बढी हो । यस अवधिमा…