बिजखबर संवाददाता २६ माघ, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी चौथो बिगसेल मेलामा अवलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ । मेलाको छैठौ दिन सोमवारसम्म करीब १ लाख अवलोकनकर्ताले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । मेलामा गुणस्तरीय जुत्ता सुपथ मूल्यमा उपलब्ध भएकोले उपभोक्ताको भीड बढेको आयोजकको दावी छ । साथै गुणस्तरीय आकर्षक जुत्ताहरुको स्टक कम भएको हुँदा…