बिजखबर संबाददाता १० जेठ,काठमाडौं । कारोबार बन्द भएको करिव १ महिना पछि सुचारु भएको सेयर बजार २८ दशमलव ३७ अंकले घटेर बन्द भएको छ । गत बैशाख १० गते ९ सय १९ अंकमा पुगेकोमा आइतवार ९ सय ९ दशमलव ८२ अंकमा झरेको बन्द भएको हो । आइतवार कारोवारमा आएका मध्ये जलविद्युत समुहको परिसुचक सवैभन्दा बढी…