Logo

केएफसी र पिज्जाहट बन्द प्रति महासंघको ध्यानाकर्षण, चाँडै सुचारु गर्न आग्रह

बिजखबर संबाददाता ५ जेठ,काठमाडौं । केएफसी तथा पिज्जहट बन्द गरिएकोमा नेपाल उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण भएको छ । वैशाख १२ गते गएको विनासकारी भुकम्प र तत्पश्चात आएका पराकम्पनका कारण मुलुक असहज पस्थितिबाट गुज्रिरहेको अवस्थामा श्रम विवादका कारण बन्द गर्नु उचित नभएको भन्दै सुचारु गर्न आव्हान गरेको छ । ‘असहज र विषम परिस्थितिमा सवै उद्योग व्यवसाय…