Logo

जनताको सीईओमा लम्साल, आइतबारदेखि कार्यभार सम्हाल्दै

जनताको सीईओमा लम्साल, आइतबारदेखि कार्यभार सम्हाल्दै


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

जनता बैंकको प्रमुख कार्यकारी अधिकृति (सीईओ) मा कुमार लम्साल नियुक्त भएका छन् ।

बैंकका तत्कालिन सीइओ रमेशकुमार भट्टराइले आफ्नो कार्यकाल नसकिँदै राजीनामा दिएपछि  बैंक संचालक समितिले लम्साललाई नियुक्त गरेको हो ।

बैंकले जारी गरेको विज्ञप्ती अनुसार लम्सालले यही जेठ ११ गतेदेखि जनता बैंकमा सीईओको कार्यभार सम्हाल्ने छन् ।

लम्साल यसअघि प्रभु बैंकमा सीईओ थिए । लम्सालले २ दशकभन्दा बढी समय बैंकिङ क्षेत्रमा विताइसकेका छन्

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL