Logo

३ दिनमै ७८ अंकले घट्यो नेप्से, मंगलबार पनि २१ अंकको गिरावट

बिजखबर संवाददाता १२ जेठ, काठमाडौं । बैशाख १२ गते आएको विनाशकारी भुकम्पसँगै नेप्से परिसुचक पनि लगातार ओरालो लागेको छ । भुकम्पको असरले गर्दा भण्डै १ महिना पछि बजार खुलेको ३ दिनमै नेप्से परिसुचक ७८ दशमलव २ अंकले ओरालो लागेको छ । हाल नेप्से पसिरुचक ओरालो लागेर ८ सय ५९ दशमलव ९७ अंकमा आएर अडिएको छ…