Logo

मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा, १८ प्रतिशत नगद लाभांश पारित

काठमाडौं । मुक्तिनाथ क्यापिटलको १२औं वार्षिक साधारणसभा गत शुक्रबार सम्पन्न भएको छ । क्यापिटलका संचालक समितिका अध्यक्ष सिताराम काफ्लेकोअध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो । होटेल क्राउन इम्पेरियलमा सम्पन्न भएको साधारणसभाले प्रस्तावित १८ प्रतिशत नगद लाभांश पारित गरेको छ । यस मुक्तिनाथ क्यापिटल लिमिटेडले नेपाल धितोपत्रबोर्डबाट अनुमति प्राप्त गरी निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्ट्रेशन, लगानी…