Logo

निफ्राले सेयरधनीहरुलाई नगद लाभांश दिने, यस्तो छ प्रस्तावित लाभांश

निफ्राले सेयरधनीहरुलाई नगद लाभांश दिने, यस्तो छ प्रस्तावित लाभांश



काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा) ले सेयरधनीहरुलाई नगद लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७७(०७८ को मुनाफाबाट ८.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

laxmi

बैंकका अनुसार हाल कायम रहेको २० अर्ब चुक्ता पुंजीको ८।५ प्रतिशतले हुन आउने नगद लाभांश (करसमेत) दिने प्रस्ताव गरेको हो ।

बैंकको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयले अनुमोदन र आगामी साधारणसभाले स्वीकृत गरेपनि लगानीकर्ताले पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL